मुक्तिनाथ विकास बैंकले लगानीकर्तालाई हकप्रद दिने

कठमाडौं । मुक्तिनाथ विकास बैंकले लगानीकर्ताहरुलाई १०.२ अनुपातमा हकप्रद सेयर दिने भएको छ । बैंकको सञ्चालक समितिको २१४ औं निर्णय अनुसार ६१ लाख २९ हजार ५२० कित्ता सेयर जारी गर्ने निर्णय गरेको छ ।

बैंकले १२ औं वार्षिक साधारण सभाबाट पारित ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँको १०.२ अनुपातमा हकप्रद दिने निर्णय गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री