खाल्डोमा डुब्दा दुई बालिकाको मृत्यु

रौतहट । बाढीको पानी जमेको खाल्डोमा डुबेर रौतहटमा दुईजना बालिकाको ज्यान गएको छ । देवाही गोनाही नगरपालिकामा रहेको बाधको खाल्डोमा डुब्दा बालिकाको ज्यान गएको प्रहरीले वताएकाे छ ।

देवाही गोनाही नगरपालिका-५ को लालबकैया नदी भन्दा उतर पूर्वतिर रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन पसेकी ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारीको ज्यान गएको हाे ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री