अनरको बजेट स्मार्ट फोन नेपाली बजारमा

काठमाडौँ । नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजी प्रालिले एक महिना पहिले बजेट सेग्मेण्टको अनर एट ए लञ्च गरेकाे थियाे । त्यससँगै त्यही सेगमेण्टमा अनर एट एस नेपाली वजारमा भित्राएको छ ।

साे फोन कम्पनीले मध्यमवर्गका उपभोक्तालाई लक्षित गरी वजारमा ल्याएको वताएकाे छ । यसको उपभोक्ता मुल्य १२ हजार ५ सय रुपैयाँ तोकिएको छ । फोन नेपाली वजारमा निलो र कालो रङ्ग मा उपलब्ध हुने कम्पनीले वताएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री