काठमाडौं । काठमाडौं मुलपानीमा पर्खाल भत्किँदा एकै परिवारको तीनजनाको मृत्यु भएको छ । मुलपानी बाबाचोकमा टहरामा बस्दै आएका एकै परिवारका तीनजनाको ज्यान गएको हो । पक्की घरको पर्खाल भत्किएर टहरामा खस्दा २० वर्षीया निलु यादव, ३५ वर्षीया सर्मिला यादव र कुन्दन यादवको ज्यान गएको हो ।
तपाईंको प्रतिकृया




