प्रचण्ड आफैंले दिए छोरा प्रकाशलाई दागवती

काठमाडौं । प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् ।प्रकाशको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको  छ ।

तस्विरःनागरिकन्यूजबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री