चलचित्र ‘मारुनी’को पहिलो गीत सार्वजनिक

काठमाडौं। चलचित्र  ‘मारुनी’को पहिलो गीत सार्वजनिक भएको छ । दिपक बज्रचार्यको स्वर तथा संगीत रहेको यो गीतमा रिक्की शाक्यको शब्द छ । सार्वजनिक गीत ‘जाम्न माया जाम’लाई क्लबमा छायांकन गरिएको छ ।

गीतको भिडियोमा नायक पुष्प र नायिका साम्राज्ञीको फिचर्ड छ । गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस