काठमाडौं । एनएमबि बैंकले ल्यायो ३५ वर्ष अवधिको घरकर्जा योजना ल्याएको छ । बैंकले घर बनाउन अथवा नयाँ घर—जग्गा किन्नका लागि ३५ वर्षे लामो समय अवधि भएको आर्कषक घरकर्जा योजना ल्याएको हो ।
अतुलनिय ब्याज दर, न्युनतम मासिक किस्ता तथा लामो समय अवधि भएकाले समग्र ग्राहकवर्गलाई समेट्ने बैंकको विश्वास रहेकोे छ । ३५ वर्षे लामो समय अवधि भएको यो योजना नेपाली बैकिङ्ग क्षेत्रमै पहिलो रहेको छ ।
तपाईंको प्रतिकृया




