गरिमा विकास बैंकको एकैसाथ चार शाखा विस्तार

काठमाडौं ।गरिमा विकास बैंक लिमिटेडले एकै चोटि  चार वटा शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकले कपिलवस्तू जिल्लाको चन्द्रौटा बजार, रुपन्देही जिल्लाको फर्साटिकर, खैरेनी र मणीग्राममा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । चार नयाँ शाखासँगै अब गरिमा विकास बैंकको शाखा संख्या ४९ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री