सिटिजन लाइफ इन्स्योरेन्सको शाखा बाराको कलैयामा

काठमाडौं ।  सिटिजन लाइफइन्स्योरेन्स कम्पनीले आफ्नो ७३औं शाखा कलैया, बारामा संचालन गरेको छ । सो शाखाको उद्घाटन सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले  गरे ।

कलैयाका स्थानीय बासिन्दाहरुलाई बीमा योजनाहरु सम्बन्धि जानकारी प्रदान गर्न तथा सहज र सरल बीमा शुल्क भुक्तानी गर्नका उक्त नयाँशाखा खोलिएको कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप