देशका अधिकांश ठाँउमा मेघ गर्जनसहित पार्नी पर्ने सम्भावना

काठमाडौं । बुधबार देशका आंशिक भूभागमा सामान्य बदलि रहनेछ भने पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम  हिमपातको संभावनासमेत रहेकाे महाशाखाले जनाएकाे छ ।

यस्तै ,केही स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । पूर्व र मध्यका थोरै ठाउँ र पश्चिम पहाडीका एक–दुई ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । बिहानैदेखि घाम लागेको काठमाडौँ उपत्यकामा बेलुकातिर बदली भइ हल्का पानी पर्न सक्ने सम्भावना छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री