अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका जगातमा जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परि ८ जना घाईते भएका छन् ।
बुटवल जाँदै गरेको लु १ च ६७६६ नम्बरको जीप नरपानी जगातको ढाडखोला नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा गुल्मी पुर्कोटदहकी ३३ वर्षीया शारदा केसीको मृत्यु भएकोे छ ।
तपाईंको प्रतिकृया



