आजबाट ललितपुरमा जोरविजोर प्रणाली लागू

ललितपुर । ललितपुर उपमहानगरपालिकालाई जाममुक्त शहर बनाउन ट्राफिक प्रहरीले जिल्लाको सार्वजनिक यातायातमा  आजदेखि जोरविजोर प्रणाली लागु गर्ने भएको छ ।अत्याधिक चाप हुने रुट र अत्यधीक जाम हुने लगनखेलदेखि गोदावारी र तौखेल जाने सार्वजनिक यातायातमा जोरबिजोर प्रणली लागु गरिने ललितपुर ट्राफिकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री