राष्ट्रिय वाणिज्य बैंकले खोल्यो मिनभवनमा जेष्ठ नागरिकको खाता

काठमाडौं ।   राष्ट्रिय वाणिज्य बैंकले मिनभवनमा जेष्ठ नागरिकको खाता खोलेको छ । समृद्धिसँग जोडौं नाताः सबै नेपालीको बैंक खाता ‘खोलौ बैंक खाता अभियान–२०७६’ अन्तर्गत राष्ट्रिय वाणिज्य बैक लिमिटेडको सहकार्य र अग्रज समाज नेपालको आयोजनामा मिनभवन स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा जेष्ठ नागरिकहरुको लागि रावा बैंक समृद्धि बचत खाता खोल्ने कार्यक्रम संचालन गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक समृद्धि बचत खाता खोल्दा बैंकको तर्फबाट १०० खातामै जम्मा गरिने छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंक लि. को धादिङ्ग जिल्लाको सिम्ले शाखाले धादिङवेशी नगरपालिका–६ स्थित श्री कालीदेवी …

प्रतिकृया दिनुहॊस