अजोड इन्स्योरेन्सको नयाँ शाखा सिराहाको लाहानमा

काठमाडौँ । अजोड इन्स्योरेन्सले सिरहाको लाहानमा शाखा संचालनमा  ल्याएको छ ।

लाहान शाखा कार्यलयको उद्घाटन प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीको अध्यक्षता तथा उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष अशोकलाल अमात्यबाट सम्पन्न भएको छ । कार्यक्रमलाई समापन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत खत्रीले संस्थाको प्रधान कार्यालय सहित ३० वटा शाखा सञ्चालनमा रहेको र संस्थाले निर्जीवन बीमाका सम्पूर्ण सेवा सुबिधाहरु तथा दावी भुत्तानी छिटो र छरितो तरिकाले उपलब्ध गराउन शाखाको स्थापना गरिएको जानकारी गराए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्षद्वारा शपथ

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष …

प्रतिकृया दिनुहॊस