सिद्धार्थ बैंकले शुरु गर्यो प्लाटिनम बचत खाता

काठमाडौँ । सिद्धार्थ बैंकले  प्लाटिनम बचत खाता सञ्चालनमा ल्याएको छ । प्लाटिनम खाता खोल्दा डेविट कार्ड प्रयोग गरी देशभरी रहेका जुनसुकै बैंकको एटीएमबाट रकम निकाल्दा अतिरिक्त शुल्क नलाग्ने बैंकले जनाएको छ ।

देशभरि रहेका ४५० भन्दा बढी यूएनओ साझेदार केन्द्रहरुमा ४०५ सम्म छुट प्राप्त गर्न सकिने यूएनओ क्रेडिट कार्ड निःशुल्क प्राप्त गर्न सकिने र यो खातामा आकर्षक ६.५५ वार्षिक ब्याज दर रहने सिद्धार्थ बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप