तनहुँमा बस दुर्घटना : एकको मृत्यु

तनहुँ।  तनहुँमा बस दुर्घटना भएको छ । तनहुँको भिमादबाट पुरानो रिसिङ जाँदै गरेको ग १ ख ७५३४ नं को बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय बस्ने ५३ वर्षीय नेत्रबहादुर मसराङ्ग मगर छन् । घाइते हुनेमा स्थानीय ५५ वर्षीय पदमबहादुर आले, ४५ वर्षीय होमबहादुर राना र १५ वर्षीया लिला थापा  छन्। उनीहरूकाे पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कोरोना बीमा सम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी किन नदिएको भनेर सरकारसँग लिखित जवाफ माग्ने …

प्रतिकृया दिनुहॊस