स्युचाटारमा भेटिएको बम डिस्पोज

काठमाडौं । काठमाडौंको   स्युचाटारमा आइतबार बिहान  भेटिएको बम डिस्पोज गरेको छ । स्युचाटारको कमल पोखरी नजिकै शंकास्पद वस्तु प्रेसर कुकुरमा गाडेको देखेपछि  स्थानीयले   प्रहरीलाई खबर गरे  लगत्तै, प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री