एनएमबि माइक्रोफाइनान्सको सीईओमा मुरलीप्रसाद नियुक्त

काठमाडौं । एनएमबि माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मुरली प्रसाद लम्साल नियुक्त भएका छन् ।

संस्थाको ८२औँ संचालक समितिले बसेको बैठकले रिक्त रहेको सीईओ पदमा लम्साललाई नियुक्त गरेको हो । नवनियुक्त लम्सालले आगामी फागुन १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्नेछन् । लम्सालले आगामी ४ वर्षसम्म माईक्रोफाइनान्सको सीईओ पदको जिम्मेवार सम्हाल्ने  छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप