नयाँबानेश्वरमा गरिमा विकास बैंकको शाखा

काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको नयाँबानेश्वरमा नयाँ शाखा संचालनमा  ल्याएको छ ।  नयाँबानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा रहेको उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरेका हुन् ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको सो बैंकको हाल उपत्यकाभित्र८ वटा शाखा सहित देशभर ६६शाखा र १५ वटा एटीएम संचालनमा रहेका छन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री