नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६ सयले बढेर २ लाख ८७ हजार १०० सयमा कारोबार भएको छ । शुक्रबार सुनको मूल्य दुई लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४ हजार ४१० सयमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य ३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री