- तस्बिर : सक्षम घिमिरे
काठमाडाै. । नेपाल तरुण दलले ४४औँ बीपी स्मृति दिवस तथा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बुधबार काठमाडौंमा मोटरसाइकल र्याली निकालेकाे छ । त्रिचन्द्र क्याम्पस अगाडिबाट सुरु भएको र्यालीमा नेपाल तरुण दलका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। र्याली विभिन्न सडक परिक्रमा गर्दै सम्पन्न भएको थियो।

तपाईंको प्रतिकृया



