५ श्रावण २०८३, मंगलवार

अत्याधुनिक ढल प्रशोधन केन्द्र धोबीघाटमा तयार (तस्विरमा)

  • तस्बिर : सक्षम घिमिरे

ललितपुर । ललितपुरको धोबीघाटमा अत्याधुनिक ढल प्रशोधन केन्द्रको निर्माण गरिएको छ । उक्त अत्याधुनिक ढल प्रशोधन केन्द्रमा प्रशोधनपछि सफा बनाइएको पानी बाग्मती नदीमा मिसाउने तयारी गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप