फुटबलको क्रेज हीमालपारीसम्म : जोमसोममा फुटबल खेल्दै युवाहरू (फाेटाे फिचर)

काठमाडाैं । विश्वकप फुटबलको माहोलले हिमालपारीको जोमसोम पनि उत्साहित बनेको छ । मुस्ताङको जोमसोम खेल मैदानमा स्थानीय युवाहरू फुटबल खेल्दै विश्वकपको रोमाञ्चलाई आफ्नै शैलीमा मनाइरहेका छन् ।

 

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री