काठमाडौं । मोरक्को फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा क्यानडालाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । ह्युस्टन रंगशालामा सम्पन्न खेलमा क्यानडालाई ३–० ले हराउँदै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
मोरक्कोका मिडफिल्डर अज्जेदिन ओनाहीले दुई गोल गरेका थिए । मोरक्कोका लागि मिडफिल्डर अज्जेदिन औनाहीले खेलको ५०औं र ८२औं मिनेटमा दुई गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेलको इन्जुरी समयको अन्तिम मिनेटमा सुफियान रहिमीले तेस्रो गोल गर्दै मोरक्कोको जित सुनिश्चित गरे । यो जितसँगै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश हो ।
तपाईंको प्रतिकृया



