७ असार २०८३, आईतवार

रवि र बालेनले गरे रास्वपाको प्रथम महाधिवेशनमा उद्घाटन (फाटो सहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)को प्रथम महाधिवेशन आइतबार दिउँसो चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा भव्य रूपमा सुरु भएको छ। दिउँसो २ बजे उद्घाटन हुने भनिएको कार्यक्रम केही समय ढिलागरी पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले उद्घाटन गरेसँगै सुरु भएको हो । महाधिवेशन स्थलमा देशभरबाट आएका कार्यकर्ता र समर्थकहरूको बाक्लो उपस्थिति देखिएको छ। तस्बिर : सक्षम घिमिरे 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री