कमलपोखरी–नक्साल सडक खण्डमा ढल निर्माण कार्य हुँदा आवतजावतमा समस्या (तस्बिर सहित)

  • सक्षम घिमिरे

काठमाडौं । काठमाडौंको कमलपोखरीदेखि नक्साल भगवती मन्दिरसम्म ढल निर्माणको काम भइरहेको छ । जसका कारण पैदल यात्रीहरूलाई हिँडन् र सवारीसाधन आवतजावत गर्न कठिनाइ भइरहेको छ । सडकमा खनेर ढल निर्माण काम भइरहँदा सडक साँघुरिएका कारण सवारी साधन आवात जावतमा असर परेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री