११ श्रावण २०८३, सोमबार

बुढानीलकण्ठ मन्दिरमा परमा एकादशीका अवसरमा श्रद्धालुको घुइँचो (तस्विरमा)

काठमाडौं । विहीबार(आज) परमा एकादशी दिन बुढानीलकण्ठ मन्दिरमा बिहानैदेखि श्रद्धालु र भक्तजनहरुकोे घुइँचो लागेको छ। विष्णु भगवानको दर्शन तथा पूजा–आराधनाका लागि श्रद्धालुहरू बिहानैदेखि मन्दिर घुइँचो लागेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप