कृषि विकास बैंकको अनलाईन बैकिङ्ग सेवा बाराको अमृतगञ्जमा

काठमाडौं । कृषि विकास बैंकले बारा जिल्लाको अमृतगञ्जमा अनलाईन बैकिङ्ग सेवाको शुरुवात  गरेको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र सिमरौनगढ नगरपालिकाका मेयर विजयकुमार यादवले संयूक्त रुपमा उद्घाटन गरे ।

उदघाटन कार्यक्रममा कृषि विकास बैंकका उप महा प्रबन्धक पूर्णप्रसाद आचार्य, शाखा प्रमुख तथा बैंकका हिमलाल पौडेल, कृषि विकास बैंक क्षेत्रिय कार्यालय विरगञ्जका शा.प्र. रामचन्द्र अधिकारी लगायत अन्य कर्मचारीहरुको उपस्थिती थियो । उक्त कार्यक्रमको संचालनत क्षेत्रिय कार्यालय विरगञ्जका शा.प. नारायणप्रसाद शर्माले गरेका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेको …

प्रतिकृया दिनुहॊस