काठमाडौं ।विपक्षी दलले प्रतिनिधिसभाको बैठकमा आज पनि फेरि अवरोध गरेको छ । मंगलबार ढिलागरी बस्न लागेको बैठक सुर हुनसाथ विपक्षी दलले उठेर विरोध जनाएका हुन् ।
उनीहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने अडान लिएका छन् ।
तपाईंको प्रतिकृया




