काठमाडाैं । नेपाल तरूण दलको अध्यक्ष पदमा मनिष कोइराला (काठमाडौं) नियुक्त भएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१, २०८३ को बैठकको निर्णय अनुसार पार्टी सभापति गगनकुमार थापाद्वारा नेपाली कांग्रेसको विधान बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ— नेपाल तरूण दलको अध्यक्ष पदमा मनिष कोइराला (काठमाडौं) लाई नियुक्त गरी तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ९ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गरिएकाे छ ।
तपाईंको प्रतिकृया



