काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बसेकाे छ। सोमबार सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अहिले बिहान १०ः३० बजे सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेकाे जानकारी दिएका हुन् ।
तपाईंको प्रतिकृया




