२१ जेष्ठ २०८३, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी संयुक्तले गर्याे सुकुम्बासी बस्तीमा डोजर चलाएको विरोधमा प्रदर्शन (तस्विरमा)

काठमाडाैंनेपाल कम्युनिस्ट पार्टी संयुक्तले सुकुम्बासी बस्तीमा डोजर चलाएको विरोधमा प्रदर्शन गरेकाे छ। बुधबार घनश्याम भुसालको नेतृत्वमा पार्टीले माइतीघर मण्डलामा प्रदर्शनसहित खुला प्रेसमिट गरेकाे हाे । तस्विरहरू : सक्षम घिमिरे ।     

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री