हर्क साम्पाङ पुगे सुकुम्बासी बस्ती अवलोकनमा (फोटो फिचर)

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम सांसद हर्क साम्पाङ राई सुकुम्बासी बस्तीको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन सोमबार काठमाडौंको थापाथलीस्थित खाली गरिएको बस्ती पुगेर अवलोकन गरेका छन् । उनले विस्थापित परिवारहरूको अवस्था र भोगिरहेका समस्याको बारेमा जानकारी लिएका थिए। तस्बिर : सक्षम घिमिरे

तपाईंको प्रतिकृया

लेखकबाट थप