राष्ट्रिय बीमा कम्पनीको सीईओमा डिल्लीराज अर्याल नियुक्त

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारीमा डिल्लीराज अर्याल नियुक्त भएका छन् । मन्त्रालयबाट नियुक्तिको पत्रसँगै बिहीबार नै अर्यालले कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा हाजिर गरेका छन् । तत्कालिन सीईओ बीरविक्रम रायामाझीले सरकारसँगको असन्तुष्टिपछि गत कात्तिकमा नै राजीनामा दिएपछि सो पद रिक्त थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस