भोली बस्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । सोमबार नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाएको हो । बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ ।

कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप