हिरासतमा रहेका पूर्व गृहमन्त्री लेखक रिहा

काठमाडौं । हिरासतमा रहेका पूर्व गृहमन्त्री रमेश लेखक रिहा भएका छन् । पूर्व गृहमन्त्री लेखक पक्राउ परेको १३ औँ दिन पछि आज रिहा भएका हुन् । पत्नी यशोदा लेखकको जिम्मा लगाएर उनलाई रिहा गरिएको हो ।

लेखक यही चैत १४ गते आफ्नै निवासबाट पक्राउ परेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री