काठमाडाै । अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन सेयरिङ एप ‘याङ्गो’ मा यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा ४३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेको छ। श्रेष्ठले केही समय अगाडि एक महिलासँग भनाभन हुँदा अपशब्द प्रयोग गरी गाली गरेका थिए।
तपाईंको प्रतिकृया



