सर्लाही ४ मा गगन विरूद्ध अमरेशको मतान्तर बढ्दै ( मतसहित)

काठमाडाै । प्रतिनिधिसभा निर्वाचन २०८२ मा सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश सिंहले निरन्तर पछि पार्दै लगेका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाम अनुसार यहाँ अमरेशले ६२६४ ल्याएका छन् भने गगनले ३६७१ पाएका छन्।

दुवैबीचको मतान्तर २५९३ रहेकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री