प्रधानमन्त्री कार्कीले सुरक्षा परिषद्को बैठक बोलाइन्

काठमाडौं ।  भोलि(फागुन २१) प्रधानमन्त्री सुशीला कार्कीलेहुने निर्वाचन तयारी र सुरक्षाबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्ने गरी प्रधानमन्त्री कार्कीले बैठक बोलाएकी हुन् ।

बैठकमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधानसेनापति गरी ६ जना सहभागी हुने छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री