निर्वाचनको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको तयारीका सम्बन्धमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ ।आज दिउँसो २ बजे आयोगको मिडिया सेन्टर हलमा प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी दिन आयोगले  पत्रकार सम्मेलन गर्ने लागेको हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी बारे ब्रिफिङ गर्ने छन् । फागुन २१ गते अर्थात भोली प्रतिनिधि सभा सदस्यको निर्वाच हुँदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप