जनकपुरमा कांग्रेसको चुनावी सभा (तस्वीरहरु)

तस्वीरहरु : सञ्जय कुमार यादव

नेपाली कांग्रेसले जनकपुरको तिरहुतिया गाछीमा चुनावी सभा आयोजना गरेको छ । यही सभामार्फत् कांग्रेसले आफने चुनावी प्रतिज्ञापत्र पनि सार्वजनिक गर्दै छ । सभामा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री