सञ्चार मन्त्री जगदिश खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आज राजीनामा दिएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीलाई आज सोमबार मन्त्री खरेलले राजीनामा पत्र बुझाएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर २ को टिकट पाएपछि मन्त्री खरेलले राजीनामा दिएका हुन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री