काठमाडौं अधिकार माग्न होइन, घुम्न जाने हो- बालेन

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाहले काठमाडौंमा अधिकार माग्न हाेइन की घुम्न जाने बताएका छन्। उनले आज जनकपुरधाममा मैथिली भाषामै शसक्त भाषण गर्दै प्रदेश सरकारलाई बलियो बनाउने र अधिकारका लागि काठमाडौं धाउनु नपर्ने बताएका छन् । उनी योसँगै संघीयताका पक्षमा बाेलेका छन्।

उनले आफू मेयरको पदबाट राजीनामा दिएपछि फुर्सदमा भएकाले भाषण दिन आएको समेत वताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप