नेपाल प्रेस युनियन : विभाजन नभई एकताको बाटो रोज्न अनुरोध

काठमाडौं । नेपाल प्रेस युनियनले मुलुक र लोकतन्त्रको भविष्य हेरेर एकताको यात्रा तय गर्न नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गर्दै विज्ञप्ती जारी गरेका छन् । कांग्रेसको शुभेच्छुक संस्था युनियनका अध्यक्ष लम्सालले विज्ञप्ती जारी गर्दै अध्यक्ष शिव लम्सालले लोकतान्त्रिक व्यवस्थामा दलहरु विभाजन हुँदा त्यसको असर सञ्चार क्षेत्रले पनि खेप्नुपर्ने भएकाले विभाजन नभई एकताको बाटो रोज्न अनुरोध गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप