नेपाली कांग्रेस महाधिवेशन उद्घाटनस्थल (तस्बिरमा)

काठमाडाैं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार दिउँसो काठमाडौंमा शुरू भएको छ । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा निर्माण गरिएको मन्च र सो परिसरमा नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति छ । तस्विरहरू : सक्षम घिमिरे

तपाईंको प्रतिकृया

लेखकबाट थप