नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन अघि र्याली (तस्बिरमा)

काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा र्यालीको आयोजना गरिएको छ । काठमाडौंका विभिन्न छ वटा स्थानबाट ¥याली निकालिएको हो । महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा र्यालीआयोजना गरिएको हो ।तस्बिरहरु : सक्षम घिमिरे

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री