घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको हो । बुधबार तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम गरिएको छापावाल सुन बिहीबार तोलामा २ लाख ६७ हजार ५०० रुपैयाँ कायम गरिएको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४ हजार २ सय २० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा ४ हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री