७ श्रावण २०८३, बिहीबार

आज तेस्रो दिनपनि जेनजीहरुको आन्दोलन जारी (तस्बिरमा)

काठमाडौं । मिराज ढुंगाना समुहको जेनजी समूह आज तेस्रो दिनपनि काठमाडौंको माइतीघरमा आन्दोलनकै क्रममा छन् । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दैै अन्तरिम सरकारलाई दबाब दिन गत सोमबारदेखि उनीहरुले शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन् । तस्बिर :सक्षम घिमिरे

तपाईंको प्रतिकृया

लेखकबाट थप