तोकिएको मितिमा महाधिवेशन असम्भव :जगदीश्वर नरसिंह केसी

काठमाडौं । कांग्रेसको केन्द्रीय समिति बैठकले सहमतिमा सार्वजनिक गरेको तालिकाअनुसार १५ औं महाधिवेशन हुनेमा कांग्रेसकै नेताहरूले आशंका व्यक्त गरेका छन् ।

संस्थापन इतर पक्षका नेता जगदीश्वर नरसिंह केसीले सार्वजनिक गरेको तालिकामा महाधिवेशन गर्न सम्भव नरहेको भनेका छन् । केसीले एक वर्षमा नसकिएको क्रियाशील सदस्यता नवीकरण र वितरण अब केही दिनमा नसकिने धारणा राखेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री