रुकुम । रुकुम पश्चिममा त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले गोली र खुकुरी प्रहार गरी आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् ।सत्तबहादुर बुढाले शनिबार राति श्रीमती ४२ वर्षीया इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा ११ वर्षीय स्वयमप्रकाशलाई खकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । सत्तबहादुरबुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईंको प्रतिकृया



